0

चीनमा केहि दिन यता एउटा सेक्स भिडियो भाइरल भएको छ । उक्त भिडियोमा एक जोडिलाई ड्रेसिङ रुममा सेक्स गरिरहेका छन् ।युनिक्लो नाम गरेको पसल राजधानी बेजिङमा रहेको छ । अहिले सम्म लाखौँ संख्यामा शेयर भइसकेको छ भिडियो । देशकै सबै भन्दा ठूला वेभ पोर्टलहरु सिना तथा टेनसेर्टले उक्त भिडियोलाई रोक्न सकिरहेका छैनन् ।प्रहरीले भिडियो सार्वजनिक गरेको भन्दै ६ जनालाई पक्राउ गरे पनि समस्या समाधान भएको छन । उक्त भिडियोमा एक युवक टिसर्ट तथा जिन्समा छन् भने युवती पुरै नाङगो अवस्थामा छन् ।उक्त भिडियोमा पछाडी महिलाको आवज सुनिन्छ जहाँ उनी भनिरहेकि छिन् युनिक्लोमा यहाँहरुलाई स्वागत छ । युनिक्लो जापानी मूलका व्यपारीको कपडा पसल हो ।

Post a Comment

 
Top